• Trending:

उदयपुरमा पुन मतदानको माग – NepalWatch

उदयपुरमा पुन मतदानको माग – NepalWatch

Economist Nepal

Sun, Mangsir 11 2079

उदयपुरमा पुन मतदानको माग – NepalWatch

खसेको मत भन्दा बढी मत प्राप्त भएको भन्दै उदयपुरमा पुन मतदानको माग राखिएको छ ।

प्रदेशको प्रत्यक्ष तर्फ १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेको भन्दै एमाले लगायतका ९ दलले पुन मतदानको माग गरेका छन् । उनिहरुले पुन ः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

जिल्लामा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १ (२) मा खसेको मत भन्दा बढी मत्र प्राप्त भएको, निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एकमुष्ठ १०० थान मतपत्रमा फेला पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही मतदान जारी राख्नु पर्नेमा जोड दिएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.