• Trending:

दोलखामा १५ पुनः निर्वाचन – NepalWatch

दोलखामा १५ पुनः निर्वाचन – NepalWatch

Economist Nepal

Mon, Mangsir 12 2079

दोलखामा १५ पुनः निर्वाचन – NepalWatch

काठमाडौं । रद्द भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते दोलखामा पुनः निर्वाचन हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । उनका अनुसार आजै बाट निर्वाचनको तयारी थालिएको छ ।

यसअघि निर्वाचन आयोगले मंसिर १५ भित्र निर्वाचन गराईसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.