• Trending:

प्राधिकरणले दियो सात लघु बीमा कम्पनीलाई लाइसेन्स अनुमति

प्राधिकरणले दियो सात लघु बीमा कम्पनीलाई लाइसेन्स अनुमति

Economist Nepal

Mon, Mangsir 12 2079

प्राधिकरणले दियो सात लघु बीमा कम्पनीलाई लाइसेन्स अनुमति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

प्राधिकरणबाट लाइसेन्सको अनुमति पाएका लघु कम्पनीहरूमा लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।

निर्जीवन बीमातर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.