• Trending:

मोटरसाइकल चोरीको आरोपमा एक जना प्रक्राउ

मोटरसाइकल चोरीको आरोपमा एक जना प्रक्राउ

Economist Nepal

Mon, Mangsir 12 2079

मोटरसाइकल चोरीको आरोपमा एक जना प्रक्राउ

काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका ४ घर भई ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेको प्रहरीले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले भुपेन्द्रलाई भक्तपुरको राधेराधेबाट चोरी भएको १ थान मोटरसाइकल काठमाण्डाँै महानगरपालिका ९ एयरर्पोटबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनले थप ३ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.