• Trending:

राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारण सभा पुस १६ गते, यस्तो छ तालिका

राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारण सभा पुस १६ गते, यस्तो छ तालिका

Economist Nepal

Mon, Mangsir 12 2079

राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारण सभा पुस १६ गते, यस्तो छ तालिका

काठमाडाैं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले यही पुस १६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । मंसिर ९ गते  बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारणसभा पुस १६ गते हुने भएको हो । बैठकको निर्णयपछि बैंकले साधारणसभावको तालिका सावर्जनिक गरेको छ ।

साधारणसभावमा सञ्चालक समितिको प्रतिवेदन, लाभांस वितरण, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षण प्रतिवेदनलगायतका विषमा छलफल हुने बैंकले जनाएको छ।

यस्तो छ साधारणसभाका विषय र समय तालिका :

ncbl AGM Notice.jpg

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.