• Trending:

जुम्ला इन्चार्जमा भण्डारी – NepalWatch

जुम्ला इन्चार्जमा भण्डारी – NepalWatch

Economist Nepal

Thu, Mangsir 15 2079

जुम्ला इन्चार्जमा भण्डारी – NepalWatch

जुम्ला ।  जुम्लाका लागि नेकपा माओवादी केन्द्रले आफ्नाे पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई इन्चार्ज तोकेको छ ।

उनले १५ वर्ष पछि पार्टी इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

यसअघि गजेन्द्रबहादुर महत जुम्ला जिल्ला इन्चार्ज थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.