• Trending:

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड संक्रमण

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड संक्रमण

Economist Nepal

Thu, Mangsir 15 2079

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड संक्रमण

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् ।

७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेकाे तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका हुन् ।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रहसमेत गरेकाे विदेशी समाचारमा जनाइएको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.