
बाजुरा । बाजुरामा सुरू भएको मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् ।
६५० मत गणना गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् ।
The post बाजुरामा कांग्रेसको सुरुवाती अग्रता appeared first on NepalWatch.
Comments
Related News