
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पुर्व युवराज पारस शाहसँग भेटघाट गरेका छन् ।
सामाजिक संजालमा तस्विर पोष्ट गर्दै व्यवसायी प्रसाईँले भेट निकै अर्थपुर्ण भएको जनाउ दिएका छन् । भेटघाटमा भएको छलफलका बारेमा भने प्रसाईंले केही उल्लेख गरेका छैनन् ।
Comments
Related News