• Trending:

बाजुरा १ (१) मा समाजवादीका शाही निर्वाचित

बाजुरा १ (१) मा समाजवादीका शाही निर्वाचित

Economist Nepal

Sat, Mangsir 17 2079

बाजुरा १ (१) मा समाजवादीका शाही निर्वाचित

बाजुरा । बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही निर्वाचित भएका छन् ।

शाहीले १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत मात्रै प्राप्त गरे ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.