• Trending:

निर्वाचनमा प्रहरीको भुमिका अब्बल : गृहमन्त्री खाँण

निर्वाचनमा प्रहरीको भुमिका अब्बल : गृहमन्त्री खाँण

Economist Nepal

Sun, Mangsir 18 2079

निर्वाचनमा प्रहरीको भुमिका अब्बल : गृहमन्त्री खाँण

काठमाडाैं । प्रहरीको मनोबल वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

नेपाल प्रहरीको सिंहदरबार सुरक्षा गणमा प्रहरी कर्मचारीसँग सामुहिक भोजन पछि आयोजना गरिएको समारोहमा बोल्दै उनले गृहमन्त्री खाँणले सरकारले प्रहरीको मनोबल वृद्धि गर्न भरपुर सहयोग गर्ने बताएका हुन ।

निर्वाचनमा प्रहरीले जिम्मवारीका साथ भुमिका निर्वाह गरेको प्रशंसा गर्दै उनले मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भुमिका अब्बल रहेको बताए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.