
काठमाडाैं । मंसिर ४ को चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर पुस १५ भित्र विवरण पठाउन नेपाली काग्रेसको केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ ।
प्रदेश र जिल्लाको अनुशासन समितिलाई आज एक विज्ञप्ती जारी गर्दै निर्वाचनको समयमा अन्तर्घात गर्नेलाई १५ पुस भित्र कारवाही गरेर विवरण पठाउन भनेको छ ।
अनुशासन समितिका सचिव प्रेम केसीले जिल्ला एवंम प्रदेशमा अनुशासन समितिमा परेका उजुरी माथि चाँडै निर्णय गरेर तत्काल पठाउन भनेको छ ।
Comments
Related News