• Trending:

जनमत पार्टीका अध्यक्षले बढाए राजनीतिक भेटघाट

जनमत पार्टीका अध्यक्षले बढाए राजनीतिक भेटघाट

Economist Nepal

Sun, Mangsir 18 2079

जनमत पार्टीका अध्यक्षले बढाए राजनीतिक भेटघाट

काठमाडौँ  । निर्वाचन परिणाम अन्तिम चरणमा पुगे सँगै जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले राजनीतिक भेटघाट बढाएका छन् ।

आज उनले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

उपसभापति खड्कालाई भेट्न अध्यक्ष राउत उनकै निवास पुगेका थिए ।

भेटघाटका क्रममा उनिहरु बिच हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्ष तथा नयाँ सरकार निर्माणका विषयमा छलफल भएको उपसभापति खड्काको नीजि सचिवालयले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.