• Trending:

फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मङ्सिरमा  

फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मङ्सिरमा  

Economist Nepal

Sun, Mangsir 18 2079

फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मङ्सिरमा  

काठमाडाैं । फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा आगामी मङ्सिर २४ गते हुने भएको छ।

नेपाल फार्मेसी परिषद्ले आज एक सुचना जारी गर्दै डिप्लोमा इन फार्मेसीको २० औ नाम दर्ता परीक्षा मङ्सिर २४ गते हुने जानकारी दिएको हो ।

परिक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भ¥याङमा हुने रजिष्ट्रार संजिव कुमार पाण्डेले बताए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.