
काठमाडौं । दोलखामा एमाले पुन अघि लागेको छ । मत परिणाम अनुसार एमालेका बालकृष्ण शिवाकोटी ३३ हजार ९३९ मतले अग्रता लिएका हुन् ।
माओवादीका गंगा कार्कीलाई उनले ३० मतले पछि पारेका छन् । कार्कीको ३३ हजार ९०९ मत आएको छ ।
The post दोलखामा सत्ता गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता appeared first on NepalWatch.
Comments
Related News