• Trending:

दोलखामा गठबन्धनका कार्की हजार मतान्तरले अघि

दोलखामा गठबन्धनका कार्की हजार मतान्तरले अघि

Economist Nepal

Mon, Mangsir 19 2079

दोलखामा गठबन्धनका कार्की हजार मतान्तरले अघि

काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले फेरी अग्रता लिएका छन् । उनी एमालेका बालकृष्ण शिवाकोटीभन्दा हजार  बढी मतले अघि छन् ।

पछिल्लो मत परिणाम अनुसार कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् भने शिवाकोटीले ३४ हजार ५९५ मतका पाएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.