
काठमाडौं । दोलखा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतान्तरले पराजित गरेका हुन् ।
शिवाकोटीले ३६ हजार ४८१ मत ल्याउँदा कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् ।
Comments
Related News