• Trending:

नक्कली सुकुमबासीलाई कारबाहीको माग गर्दै महानगर अगाडि प्रदर्शन

नक्कली सुकुमबासीलाई कारबाहीको माग गर्दै महानगर अगाडि प्रदर्शन

Economist Nepal

Tue, Mangsir 20 2079

नक्कली सुकुमबासीलाई कारबाहीको माग गर्दै महानगर अगाडि प्रदर्शन

काठमाडाैं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै नक्कली सुकुमबासीलाई कारबाहीको माग गरेका छन् ।

समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

पत्रमा सुकुमबासीहरूको बसोबासले संगै रहेको खोलाको प्रदुषण, राजधानीको सैन्र्दयमा समेत प्रतिकुल असर परेको र तिनीहरूको अस्तव्यस्त बसोबासले अनेक राजनैतिक, सामाजिक विकृति विसंगति उत्पन्न भएको उल्लेख गरेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.