• Trending:

महाभियोगको विषय जिवितै : सरकार

महाभियोगको विषय जिवितै : सरकार

Economist Nepal

Wed, Mangsir 21 2079

महाभियोगको विषय जिवितै : सरकार

काठमाडाैं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा माथि लगाइको महाभियोगको विषय जिवितै रहेको बताएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यस विषयमा छलफल हुने बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नको जवाफ दिदैँ सरकारका प्रवक्ता कार्कीले महाभियोगको प्रस्ताव जिवितै रहेको बताएका हुन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.