
काठमाडौं । छात्रालाई यौन दुव्र्यवहार गरेका आरोपमा प्रधानाध्यापकलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ ।
टोखा नगरपालिका १० सामाखुशी स्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराई विरुद्ध बालिकाको परिवारले प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएको छ ।
पीडित बालिकालाई भदौ ७ गते प्रधानाध्यापक भट्टराईले कक्षा कोठामा एक्लै बोलाएर यौन दुव्र्यवहार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
Comments
Related News