काठमाडाैं । महिला हिंसाविरुद्धको अभियान कोठा भित्र मात्रै नभएर यसलाई अभियानका रुपमा सडकबाट लैजानु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् ।
आज प्रेस युनियले आयोजना गरेको कार्यस्थलनमा हुने लैंगिक हिंसा र न्युनीकरणका उपाय विषयक अन्तक्रिया कायर्कक्रममा बोल्दै रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नु पर्नेमा जोड दिइन ।
समाजलाई सचेत नगराइ महिला हिंसा अन्त्य नहुने बताउँदै राजनीतिक दलका घोषणा पत्रमा भएका कुरा कार्यान्वय गराएर कार्यक्रम अगाडी बढाउनु पर्ने कुरामा उनले जोड दिइन ।
Comments
Related News