• Trending:

टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियन नाघ्यो

टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियन नाघ्यो

Economist Nepal

Tue, Mangsir 27 2079

टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियन नाघ्यो

काठमाडाैं । नेपालको बियर ब्रान्ड टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्युज १० मिलियनभन्दा बढी नाघेको छ ।

यस वर्षको टुबोर्ग ओपनको लागि भेकले डेरुलोको मेन्टरसीपमा भेकले ‘खोलौं रमेर’ नामक गीत बनाएका हुन् । उक्त गीतलाई दर्शकले निकै रूचाएका छन् ।  कम्पनीका अनुसार युट्युबमा भ्युज बढ्ने क्रम जारी रहने छ ।

निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.