• Trending:

 क्याबिन क्रु आन्दोलनले आन्तरिक उडान रोकियो

 क्याबिन क्रु आन्दोलनले आन्तरिक उडान रोकियो

Economist Nepal

Thu, Mangsir 29 2079

 क्याबिन क्रु आन्दोलनले आन्तरिक उडान रोकियो

काठमाडाैं । नेपाल वायु सेवा निगमका एयर होस्टेसहरु आन्दोलनमा उत्रिएपछि निगमका उडानहरु प्रभावित भएका छन् ।

आजका लागि निर्धारण गरिएका ५ उडान प्रभावित बनेको छ । निगमले आज काठमाडौंबाट भोजपुर, फाप्लु र दाङका एक एक उडान प्रभावित भएको छ भने ताप्लेजुङको दुई उडान प्रभावित भएको छ । अपरान्हसम्ममा भइसक्नु पर्ने यी उडानहरु अहिलेसम्म पनि हुन सकेको छैन ।

निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन । जसका कारण निगमको आन्तरिक तथा वाह्य दुवै तर्फका यात्रुहरु समयमा उडान हुन नसक्दा अलपत्र परेका छन् ।

क्याबिन क्रुको आन्दोलनले वायुसेवा निगमको उडान प्रभावित

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.