• Trending:

इन्धनको मुल्य घट्यो – NepalWatch

इन्धनको मुल्य घट्यो – NepalWatch

Economist Nepal

Fri, Push 1 2079

इन्धनको मुल्य घट्यो – NepalWatch

काठमाडाैं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखी लागु हुने गरी इन्धनको मुल्य घटाएको छ । पेट्रोल,डिजेल र मटितेलको मुल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

भारतीय आयल कर्पोरेसन ( आइओसी)ले नेपाल आयल निगमलाई इन्धनको मुल्य घटाएर सुची पठाए सँगै नेपालमा पनि इन्धनको मुल्य घटाइएको हो ।

आईओसीले इन्धनको मुल्य घटाएर पठायो, नेपालमा पनि घट्ने संकेत

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.