• Trending:

तस्विरमा हेर्नुहोस् नवनिर्वाचित सांसद्हरूको सपथ ग्रहण

तस्विरमा हेर्नुहोस् नवनिर्वाचित सांसद्हरूको सपथ ग्रहण

Economist Nepal

Thu, Push 7 2079

तस्विरमा हेर्नुहोस् नवनिर्वाचित सांसद्हरूको सपथ ग्रहण

काठमाडौं । आज भएको प्रतिनिधि सभा सांसदको शपथ ग्रहण समारोहमा २४८ जना नयाँ सांसद्हरूले सपथ ग्रहण गरेका छन् । उपस्थित भएका सांसदहरुलाई राप्रपाका नेता तथा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ गराएका हुन् ।

 

सपथ ग्रहणमा १७ जना सांसद अनुपस्थित भएका छन् । आज अनुपस्थित सांसदहरुको शपथ ग्रहण पछि हुनेछ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.