काठमाडाैं । बालुवाटार बैठक छोडेर निष्कर्ष हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुमलटार हानिएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान भनेर निस्किएका दाहाल आफ्नै निवास फर्किएका हुन् । तर माओवादी नेता देव गुरुङ सहितका नेताहरु भने ओली निवास बालकोटमै छन् ।
गठबन्धनमा संकट आएको भन्दै प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने भनेर बालुवाटारबाट निस्किएका थिए ।
Comments
Related News