काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी चार दलको बैठकमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि मिसिएका छन् ।
उनी नेतृत्वको जनमत पार्टीसँग ६ जना सांसद छन् ।
सरकार गठनका लागि बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएपछि दलहरू बालकोट पुगेका हुन् । आज साँझ पाँच बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री टुंगो लगाउन दलहरूलाई अल्टिमेटम दिएकी छन् ।
The post बालकोटको बैठकमा सिके राउतको ‘इन्ट्री’ appeared first on NepalWatch.
Comments
Related News