• Trending:

राप्रपाले बोलायो काठमाडौंमा उपलब्ध पदाधिकारीको आकस्मिक बैठक

राप्रपाले बोलायो काठमाडौंमा उपलब्ध पदाधिकारीको आकस्मिक बैठक

Economist Nepal

Sun, Push 10 2079

राप्रपाले बोलायो काठमाडौंमा उपलब्ध पदाधिकारीको आकस्मिक बैठक

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।

पदाधिकारी बैठक बोलाउनु अघि अध्यक्ष लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.