• Trending:

पाँच दलको समर्थनमा यसरी बन्दैछन् प्रचण्ड प्रधानमन्त्री

पाँच दलको समर्थनमा यसरी बन्दैछन् प्रचण्ड प्रधानमन्त्री

Economist Nepal

Sun, Push 10 2079

पाँच दलको समर्थनमा यसरी बन्दैछन् प्रचण्ड प्रधानमन्त्री

काठमाडौं । सत्ता गठबन्धनबीचको सहमति भाँडिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल – प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

ओली निवास बालकोट बैठकमा सहभागी एक नेताका अनुसार पहिलाे चरणमा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जनाएको छ। ती नेताअनुसार उक्त सहमतिको अन्तिम ‘ड्राफ्ट’ तयार हुन बाँकी छ । यसबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी गराइसकेको उनले बताए ।

बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समादवादी पार्टी, जनमत पाटी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमति जुटाएका हुन् ।

 

The post पाँच दलको समर्थनमा यसरी बन्दैछन् प्रचण्ड प्रधानमन्त्री appeared first on NepalWatch.

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.