काठमाडाैं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको भागवण्डाका विषयमा छलफल सुरु भएको छ ।
प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी एमालेकाे भागमा पर्ने संभावना देखिएको छ भने माओवादीले लुम्बिनी र सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी लिने संभावना छ ।
त्यस्तै मधेश प्रदेशको नेतृत्व भने जनमत पार्टी र जनता समाजवादी पार्टीबीच आलोपालो गर्ने गरि प्रयास भईरहेको छ ।
अहिले २ बजेबाट सुरु भएको सत्ता गठबन्धनको छलफलमा मन्त्रालय बाँडफाँडको विषयले चर्चा पाइरहेको छ ।
Comments
Related News