• Trending:

पुस १८ गते हुने भयो बाग्मती प्रदेशसभाको अधिवेशन

पुस १८ गते हुने भयो बाग्मती प्रदेशसभाको अधिवेशन

Economist Nepal

Thu, Push 14 2079

पुस १८ गते हुने भयो बाग्मती प्रदेशसभाको अधिवेशन

काठमाडाैं । बाग्मती प्रदेशको प्रदेशसभा अधिवेशन पुस १८ सोमबारका लागि आह्वान गरिएको छ ।

पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको आह्वान गरिएको बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभााको बैठक बोलाउने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सभाको अधिवेशन बोलाउन लागिएको हो ।

प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.