पाेखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले दीप बालेर औपचारीक उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा पोखराबासीको उत्साहजनक सहभागिता रहेको थियो ।


Comments
Related News