• Trending:

राष्ट्र बैंकद्वारा चालुपुँजी मार्गदर्शन संशोधन (पूर्णपाठसहित)

राष्ट्र बैंकद्वारा चालुपुँजी मार्गदर्शन संशोधन (पूर्णपाठसहित)

Economist Nepal

Wed, Push 20 2079

राष्ट्र बैंकद्वारा चालुपुँजी मार्गदर्शन संशोधन (पूर्णपाठसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार मार्गदर्शनमा ५ वटा संशोधन गरिएको छ ।

बैंक तथा वित्तीय संस्था तथा व्यवसायीबाट आएको सुझाव अनुसार नै मार्गदर्शन संशोधन गरिएको उनले बताए । उनका अनुसार कर्जाको समयसीमा र कर्जाको सीमामा फेरबदल गरिएको छ  ।

 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.