• Trending:

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

Economist Nepal

Wed, Magh 25 2079

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमाको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनी ४ हजार २६ मतसिहत निर्वाचित भएका हुन् ।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मत पाएका छन् ।  दसौंदीलाई सत्ता गठबन्धनका दलको समर्थन थियो ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.