• Trending:

यो साता सेयर बजारमा हरियाली

यो साता सेयर बजारमा हरियाली

Economist Nepal

Fri, Saun 13 2079

यो साता सेयर बजारमा हरियाली

https://kharibot.com/news-details/116095/kharibot

काठमाडौं  । सेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ ।

नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ ।

शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ । जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.