काठमाडौँ । पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई ६८ रनले पराजित गरेको छ । यो जितसँगै भारतले सिरिजमा १–० को अग्रता बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो । रोहित शर्माले ६४ रनको पारी खेले । योसँगै दिनेश कार्तिक १९ बलमा ४१ रन बनाएर अविजित रहे । उनी यो इनिङ्सका लागि प्लेयर अफ द म्याच समेत घोषित भए ।
जवाफमा…
Comments
Related News