काठमाडौँ । दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा युक्रेनका एक धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् ।
रुसी मिसाइल प्रहारमा ७४ वर्षीय ओलेक्सी भादाटुर्स्की र उनकी श्रीमती रायसाको मृत्यु भएको हो । रुसी सेनाले उनीहरू बसोबास गर्दै आएको घरमा मिसाइल प्रहार गरेको युक्रेनी मिडियाले जनाएको छ । भादाटुर्स्की अनाज निर्यातमा संलग्न समूह निबुलोनका मालिकसमेत थिए । उनले हिरो अफ…
Comments
Related News