काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले तालमेल गरेर जाने सहमति गरेको छ । गठबन्धनले सिट बाँडफाँट लगायत तालमेलको मोडालिटी तय गर्न कार्यदल गठन गरेको छ ।
गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट ३ जना, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबाट २-२ जना रहेका छन् ।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता…
Comments
Related News