• Trending:

नितिश कुमारले विहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

नितिश कुमारले विहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

Economist Nepal

Wed, Saun 25 2079

नितिश कुमारले विहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै


नितिश कुमारले विहारमा आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै



kharibot

काठमाडौँ । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

उनितिश अब अहिलेका प्रतिपक्षि दलहरु राष्ट्रिय जनता दल, भारतीय नेशनल कांग्रेस र कम्युनिष्ट पार्टीसंग मिलेर सरकार बनाउने तयारी गरेका छन् ।

२४३ सदस्यीय बिहार बिधान सभामा लालु यादवको राष्ट्रिय जनता दलको ७९, भाजपाको ७७, नितिशको पार्टी जेडियुको ४५, कांग्रेसको १९ र कम्युनिष्ट पार्टीको १२ सिट रहेको छ । 

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.