• Trending:

वागेश्वरी माविमा सरस्वतीको मन्दिर

वागेश्वरी माविमा सरस्वतीको मन्दिर

Economist Nepal

Wed, Saun 25 2079

वागेश्वरी माविमा सरस्वतीको मन्दिर


वागेश्वरी माविमा सरस्वतीको मन्दिर



kharibot

काठमाडौँ । समाजसेवी हितबहादुर प्याकुर्याल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिएका छन् । 

विद्यालयका पूर्वप्रधानाध्यापक प्याकुर्यालले पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिएक हुन् ।

उनले सूर्यगढी–३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन गरिदिनाका साथै फलफूल वाटिका पनि निर्माण गरिदिएका छन् । 

अधिवक्ता र राजनीतिकर्मी पनि रहेका प्याकुर्यालले विसं २०२२ मा आफ्नो निजी जग्गामा विद्यालय र पुस्तकालय भवन बनाउनाका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गरेका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.