• Trending:

फोहोर व्यवथापनमा अवरोध नगरिदिनुहोस्, संवादबाट समाधान निकालौँ

फोहोर व्यवथापनमा अवरोध नगरिदिनुहोस्, संवादबाट समाधान निकालौँ

Economist Nepal

Wed, Bhadra 1 2079

फोहोर व्यवथापनमा अवरोध नगरिदिनुहोस्, संवादबाट समाधान निकालौँ


गगनको अपिल: फोहोर व्यवथापनमा अवरोध नगरिदिनुहोस्, संवादबाट समाधान निकालौँ



kharibot

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँको फोहोर व्यवथापनमा अवरोध गरिरहेकालाई छलफलबाट समाधान निकाल्न अपिल गरेका छन् ।

बुधबार एक अपिल सार्बजनिक गर्दै महामन्त्री थापाले नेपाली काँग्रेसका स्थानीय नेताहरुलाई फोहोर अवरोधमा संलग्न नहुन भनिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलका स्थानीय नेताहरुलाई पनि अवरोध नगर्न र समस्याको समाधान खोज्न सहयोग गर्न आग्रह गरेका छन् ।   

उनले भनेका छन्- ‘काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ । अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ । अतःसिसडोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु,  कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ,समाधान निकालौँ ।’

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.