• Trending:

फेरि सर्‍यो माओवादी बैठक

फेरि सर्‍यो माओवादी बैठक

Economist Nepal

Thu, Bhadra 2 2079

फेरि सर्‍यो माओवादी बैठक


फेरि सर्‍यो माओवादी बैठक



kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहानसम्मका लागि फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रुप दिने भन्दै माओवादीले बिहीबार बेलुकी ६ बजेका लागि बैठक बोलाएकोमा आज बैठक बस्न नसकेको हो ।

यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि डाकिएको बैठक शुक्रबार बिहानसम्मका लागि सारिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.