रोकिएनन् हर्क !
काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुक स्टाटस मार्फत कटाक्ष गरिरहेका छन् ।
केही दिनदेखि उनका स्टाटसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति छ ।
उनले काठमाडौंको फोहोर व्यवस्थापनप्रति निकै कडा रुपमा घोचपेच गरिरहेका छन् ।
पछिल्लो स्टाटसमा हर्कले लेखेका छन्,‘ग्रीन टी र मदिरामा फरक छुट्याउन नसक्नेहरुले कालो चस्मा लगाएर हेरेका हुन् त ?’
Comments
Related News