• Trending:

बाँके केन्द्रविन्दु भएर भूकम्प

बाँके केन्द्रविन्दु भएर भूकम्प

Economist Nepal

Sat, Bhadra 4 2079

बाँके केन्द्रविन्दु भएर भूकम्प


बाँके केन्द्रविन्दु भएर भूकम्प



kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । बाँकेको खडकवार हात्तिसार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती एक बजेर २८ मिनेट जादा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पबाट कुनै नोक्सानी भएको जानकारी प्राप्त भएको छैन ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.