अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै काठमाडौं महानगर (फाेटाेफिचर)
काठमाडौं । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।
महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू ।
Comments
Related News