• Trending:

अभिनेता विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

अभिनेता विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

Economist Nepal

Fri, Bhadra 10 2079

अभिनेता विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

अभिनेता विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

kharibot

काठमाडौं । अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ ।

प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । 

प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।  

कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् । 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.