• Trending:

उमेश ललित बने भारतको नयाँ प्रधानन्यायाधीश

उमेश ललित बने भारतको नयाँ प्रधानन्यायाधीश

Economist Nepal

Sun, Bhadra 12 2079

उमेश ललित बने भारतको नयाँ प्रधानन्यायाधीश


उमेश ललित बने भारतको नयाँ प्रधानन्यायाधीश



kharibot

काठमाडौँ । भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।

तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन्  ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नु भएको छ । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए ।

ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । भण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.