• Trending:

पशुपतिमा तीजको रौनक (फोटोफिचर)

पशुपतिमा तीजको रौनक (फोटोफिचर)

Economist Nepal

Tue, Bhadra 14 2079

पशुपतिमा तीजको रौनक (फोटोफिचर)


पशुपतिमा तीजको रौनक (फोटोफिचर)



kharibot

काठमाडौं । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ। 

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।



 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.