• Trending:

बामेखोला घटना: पाँच जनाविरुद्ध किटानी जाहेरी

बामेखोला घटना: पाँच जनाविरुद्ध किटानी जाहेरी

Economist Nepal

Wed, Bhadra 15 2079

बामेखोला घटना: पाँच जनाविरुद्ध किटानी जाहेरी


बामेखोला घटना: पाँच जनाविरुद्ध किटानी जाहेरी



kharibot

सुर्खेत । मंगलबार साझ झडपबाट मृत्यु भएका वीरेन्द्रनगर–१० का रोशन जिसीका आफन्तले किटानी जाहेरी दिएका छन् ।

जिसीका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार पाँच जना विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

जिसीका बुबा ६५ वर्षीया गणेशबहादुर जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीया कुमार परियार, २५ वर्षीया ओमप्रकार सुनार, सनो सुर्खेतका २५ वर्षीया मीनु नेपाली, २३ वर्षीया न्युटन शाही र २८ वर्षीया गणेश नेपाली विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.