• Trending:

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

Economist Nepal

Thu, Bhadra 16 2079

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास


प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास



kharibot

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ ।

९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.